फिराद

Romanized: phiraada, phiraad, firaada, phirad

सम्बन्धित अदालत वा अधिकारीका समक्ष न्याय पाउन गरिने प्रार्थना; नालिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी फरियदा]

1
सम्बन्धित अदालत वा अधिकारीका समक्ष न्याय पाउन गरिने प्रार्थना; नालिस।

सम्बन्धित शब्दहरू