मुराद
Romanized: muraada, muraad, murad, murada
मनमा रहिरहेको अभिलाषा; कामना; मनोरथ; मनसुबा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ]
१.
मनमा रहिरहेको अभिलाषा; कामना; मनोरथ; मनसुबा ।
२.
भित्री आशय; अभिप्राय।