फिरादी
Romanized: phiraadi, firaadi, firadi, phiraadee
फिराद गर्ने, नालिसवाला; उजुरबाजुर गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फिराद+ई]
1
फिराद गर्ने, नालिसवाला; उजुरबाजुर गर्ने।