फिराइनु

Romanized: phiraainu, firaainu, firainu, phirainu

फिर्न लाइनु; डुलाइनु; घुमाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
फिर्न लाइनु; डुलाइनु; घुमाइनु।
२.
फर्काइनु।

सम्बन्धित शब्दहरू