बिराइनु
Romanized: biraainu, birainu
जग्गा बिराउने काम गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जग्गा बिराउने काम गरिनु।
२.
बिराम गरिनु।