बिराइ
Romanized: biraai, birai
जग्गा बिराउने काम वा किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जग्गा बिराउने काम वा किसिम।
२.
नयाँ आबाद गरिएको जग्गा; बिरौटो (दिव्य.)।
३.
बिराम गर्ने क्रिया वा प्रक्रिया; बिगार।