बिराजु

Romanized: biraaju, biraju

राजी नभएको; नमान्ने; बेमन्जुर; बेखुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बि+राजु]

1
राजी नभएको; नमान्ने; बेमन्जुर; बेखुस।

सम्बन्धित शब्दहरू