बिराज्नु
Romanized: biraajnu, birajnu
अ.क्रि. [सं. विराज+नु] विराजमान हुनु; सम्मानसाथ बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [सं. विराज+नु] विराजमान हुनु; सम्मानसाथ बस्नु।