अधिराज्य
Romanized: adhiraajya, adhiraajy, adhirajy, adhirajya
राजाद्वारा शासित सार्वभौमिकतासम्पन्न राज्य; राष्ट्रप्रमुखका रूपमा राजा रहेको देश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राजाद्वारा शासित सार्वभौमिकतासम्पन्न राज्य; राष्ट्रप्रमुखका रूपमा राजा रहेको देश।
२.
अनेकौँ उपराज (महाराज) उपर एक अधिराज (महाराजाधिराज) को प्रभुत्व भएको राज्य।
३.
साम्राज्य।