अधिराज्यव्यापी
Romanized: adhiraajyavyaapi, adhiraajyavyapi, adhirajyavyaapi, adhiraajyawyaapi
अधिराज्यभरि व्याप्त भएको; देशैभरि व्यापक रूपमा फैलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अधिराज्यभरि व्याप्त भएको; देशैभरि व्यापक रूपमा फैलिएको।