अञ्चलव्यापी
Romanized: anychalavyaapi, anychalavyapi, anychalawyaapi, anchalavyaapi
अञ्चलभरको; पूरै अञ्चलको; अञ्चलभर फैलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अञ्चलभरको; पूरै अञ्चलको; अञ्चलभर फैलिएको।