अञ्चलस्तरीय
Romanized: anychalastariya, anychalastariy, anchalastariya, anychalashtariya
अञ्चल तहको; अञ्चल तहमा सीमित; अञ्चल तहमा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अञ्चल तहको; अञ्चल तहमा सीमित; अञ्चल तहमा हुने।