गुणस्तरीय
Romanized: gunastariy, gunashtariya, gunastareeya, gunashtariy
गुणस्तर राम्रो भएको; उच्च गुणको; स्तरीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गुणस्तर राम्रो भएको; उच्च गुणको; स्तरीय।