जिल्लास्तरीय

Romanized: jillaastariya, jillaastariy, jillastariy, jillaashtariya

जिल्ला तहको; जिल्लाबाट नै हुने वा टुङ्गिन सक्ने; जिल्लाका आधारमा गरिने; जिल्लाको प्रशासनिक अधिकारभित्रको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जिल्ला+स्तरीय]

1
जिल्ला तहको; जिल्लाबाट नै हुने वा टुङ्गिन सक्ने; जिल्लाका आधारमा गरिने; जिल्लाको प्रशासनिक अधिकारभित्रको ।

सम्बन्धित शब्दहरू