जिल्लाधीश
Romanized: jillaadhisha, jillaadhish, jilladhisha, jillaadhisa
अचेलको प्रमुख जिल्ला अधिकारीसरहको हाकिम; बडाहाकिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अचेलको प्रमुख जिल्ला अधिकारीसरहको हाकिम; बडाहाकिम।