जिल्ल

Romanized: jill, jilla

कुनै कामकुरा यसो हो कि उसो हो भन्ने निश्चय गर्न नसकी बिलखबन्द हुने गरी; किंकर्तव्यविमूढ भएर; अलमल्ल परेर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. जि+ल]

१.
कुनै कामकुरा यसो हो कि उसो हो भन्ने निश्चय गर्न नसकी बिलखबन्द हुने गरी; किंकर्तव्यविमूढ भएर; अलमल्ल परेर; पक्क; वाल्ल।
२.
कुनै असामान्य कुरा देख्दा आश्चर्यचकित भएर; छक्क।

सम्बन्धित शब्दहरू