जिल्ला
Romanized: jillaa, jill, jilla
प्रशासनिक सुविधाका दृष्टिले बाँडिएको, गाउँ वा नगरभन्दा ठुलो प्रदेशभन्दा सानो भौगोलिक क्षेत्र। (नेपालमा ७५… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी जिला]
१.
प्रशासनिक सुविधाका दृष्टिले बाँडिएको, गाउँ वा नगरभन्दा ठुलो प्रदेशभन्दा सानो भौगोलिक क्षेत्र। (नेपालमा ७५ जिल्ला छन्)।
२.
इलाका।