जिल्लाराम
Romanized: jillaaraama, jillaaraam, jillaarama, jillaraama
कुनै असामान्य घटना आइपर्दा वा अनौठो कुरो देख्ता बिलखबन्दमा परेको; छक्क पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जिल्ल+राम]
१.
कुनै असामान्य घटना आइपर्दा वा अनौठो कुरो देख्ता बिलखबन्दमा परेको; छक्क पार्ने।
२.
जिल्ल परेको; किंकर्तव्यविमूढ भएको; आश्चर्यचकित; दङ्गदास।
३.
(क्रियाविशेषण)
त्यसरी बिलखबन्द, जिल्ल वा चकित हुने गरी।