जिल्ला सरकार

Romanized: jillaa sarakaara, jilla sarakaara, jillaa sarakaar, jillaa sarakara

जिल्लाको शासनव्यवस्था सुचारु रूपले सञ्चालन गर्न देशको ऐन, नियमकानुनबमोजिम गठित शासकमण्डल; जिल्लाकार्यपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जिल्ला+सरकार]

1
जिल्लाको शासनव्यवस्था सुचारु रूपले सञ्चालन गर्न देशको ऐन, नियमकानुनबमोजिम गठित शासकमण्डल; जिल्लाकार्यपालिका।

सम्बन्धित शब्दहरू