केन्द्रीय सरकार

Romanized: kendriya sarakaara, kendriya sarakaar, kendriya sarakar, kendreeya sarakaara

ना. राष्ट्रको केन्द्रमा रहेर वा राष्ट्रिय स्तरमा देशको शासन व्यवस्था मिलाउने र चलाउने मुख्य सरकार; केन्द्रीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. राष्ट्रको केन्द्रमा रहेर वा राष्ट्रिय स्तरमा देशको शासन व्यवस्था मिलाउने र चलाउने मुख्य सरकार; केन्द्रीय मन्त्रिमण्डल वा मन्त्रिपरिषद्।

सम्बन्धित शब्दहरू