केन्द्रीय

Romanized: kendriy, kendreeya, kendreey, kendriiy

केन्द्रसम्बन्धी; केन्द्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
केन्द्रसम्बन्धी; केन्द्रको।
२.
केन्द्र वा मध्य भागको; प्रधान; मुख्य।
३.
कुनै राज्य वा राष्ट्रको केन्द्रस्थान वा राजधानीसित सम्बन्धित (केन्द्रीय कार्यालय, केन्द्रीय शासन, केन्द्रीय सरकार इ.)।

सम्बन्धित शब्दहरू