केन्द्रिक

Romanized: kendrik, kendrika

केन्द्रक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत केन्द्र+इक]

१.
केन्द्रक।
२.
केन्द्रमा रहेको; केन्द्रीय; नाभिकीय।

सम्बन्धित शब्दहरू