केन्द्रीय ब्याङ्क
Romanized: kendriya byaangka, kendriya byaangk, kendriya byangka, kendriya byangk
बैङ्कहरूको प्रधान अङ्ग वा बैङ्कहरूको पनि बैङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बैङ्कहरूको प्रधान अङ्ग वा बैङ्कहरूको पनि बैङ्क।
२.
वित्तीय कारोबारका साथै मातहतका सम्पूर्ण बैङ्कहरू सञ्चालन गर्ने बैङ्कहरूको प्रधान कार्यालय; राष्ट्र बैङ्क।