केन्द्रीभूत

Romanized: kendribhut, kendreebhuta, kendribhoota, kendreebhut

वि. केन्द्र वा प्रमुख स्थानमा रहेको; चारैतिरबाट एकै ठाउँमा जम्मा भएको; केन्द्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. केन्द्र वा प्रमुख स्थानमा रहेको; चारैतिरबाट एकै ठाउँमा जम्मा भएको; केन्द्रित।

सम्बन्धित शब्दहरू