गुणीभूत
Romanized: gunibhut, guneebhuta, gunibhoota, guneebhut
मुख्य अर्थ नभएको; गौण बनेको; अप्रधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मुख्य अर्थ नभएको; गौण बनेको; अप्रधान।