गुणी
Romanized: gunee, gunii, guni
गुण भएको; गुणयुक्त; गुणवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गुण भएको; गुणयुक्त; गुणवान्।
२.
(नाम)
दोखपिचास लाग्दा झारफुक गर्ने व्यक्ति; धामी वा झाँक्री।