निर्गुणी
Romanized: nirgunee, nirgunii, nirguni
गुण नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [निर्गुण+ई]
१.
गुण नभएको।
२.
पटमूर्ख।