निर्गुण
Romanized: nirgun, nirguna
सत्त्व, रज र तमजस्ता तीन गुणमध्ये कुनै गुण पनि नभएको; गुणरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सत्त्व, रज र तमजस्ता तीन गुणमध्ये कुनै गुण पनि नभएको; गुणरहित।
२.
असल गुण नभएको; बैगुनी।
३.
(नाम)
ईश्वर; ब्रह्म; परमात्मा।
४.
अविकारी ईश्वरलाई गरिने एक प्रकारको भजन वा उपासना।