निर्गुट
Romanized: nirgut, nirguta
गुट नभएको; गुटनिरपेक्ष; असंलग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [निर+गुट]
1
गुट नभएको; गुटनिरपेक्ष; असंलग्न।