निर्गुण्डी
Romanized: nirgundee, nirgundii, nirgundi
ना. [सं.] हरेक ठाउँमा ससाना पाँच-पाँचवटा पात लाग्ने र सेता, पहेँला, नीला रङका मञ्जरी फूल फुल्ने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] हरेक ठाउँमा ससाना पाँच-पाँचवटा पात लाग्ने र सेता, पहेँला, नीला रङका मञ्जरी फूल फुल्ने एक जातको बोट; सिँदुरे।