तद्गुण

Romanized: tadgun, tadguna

आफ्नो गुण छाडेर अरूको उत्तम गुण ग्रहण गरेको बयान गरिने एक किसिमको अर्थालङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो गुण छाडेर अरूको उत्तम गुण ग्रहण गरेको बयान गरिने एक किसिमको अर्थालङ्कार।

सम्बन्धित शब्दहरू