तद्भव
Romanized: tadbhav, tadbhawa, tadbhaw, tadbhaba
त्यसबाट उत्पन्न भएको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
त्यसबाट उत्पन्न भएको
२.
(नाम)
संस्कृत भाषाबाट केही रूप परिवर्तन वा विकृत भएर अर्थात् रूप फेरिएर आफ्नो भाषामा आई चलेका शब्द, जस्तै - कर्म (संस्कृत) = काम (नेपाली), चञ्चु (संस्कृत) = चुच्चो (नेपाली) इ.)।