तद्धित

Romanized: taddhit, taddhita

शब्द संरचनाका क्रममा नाम, विशेषण आदि शब्दमा लागेर विभिन्न अर्थ निस्कने अरू शब्द बनाउने प्रत्ययविशेष; कृत् र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शब्द संरचनाका क्रममा नाम, विशेषण आदि शब्दमा लागेर विभिन्न अर्थ निस्कने अरू शब्द बनाउने प्रत्ययविशेष; कृत् र तद्धित प्रत्ययमध्ये दोस्रो भेद (घरबाट बन्ने घरेलु शब्दमा 'एलु', पानीबाट बन्ने पनेरो शब्दमा 'एरो', अग्लोबाट बन्ने अग्लाइ शब्दमा 'आइ' आदि तद्धित प्रत्यय हुन् ।)।
२.
(विशेषण) त्यसका निम्ति हितकारक वा उपयुक्त हुने।

सम्बन्धित शब्दहरू