सन्धिबन्ध

Romanized: sandhibandh, shandhibandha, shandhibandh, sandhibandha

जोर्नीका तन्तु; मांसपेशी र हड्डीको जोर्नी; त्यस्तो बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सन्धि+बन्ध]

१.
जोर्नीका तन्तु; मांसपेशी र हड्डीको जोर्नी; त्यस्तो बन्धन।
२.
भुइँचम्पाको फूल वा बोट।

सम्बन्धित शब्दहरू