सन्धिभङ्ग

Romanized: sandhibhangga, sandhibhangg, shandhibhangga, sandhibhang

सन्धिमा लेखिएका सर्तअनुसार कामकारबाई नभएको वा नहुने स्थिति; सन्धिपत्रको उल्लङ्घन वा टुटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सन्धिमा लेखिएका सर्तअनुसार कामकारबाई नभएको वा नहुने स्थिति; सन्धिपत्रको उल्लङ्घन वा टुटाइ।
२.
वैद्यशास्त्रका अनुसार, हातगोडा आदिको जोर्नीको हाड भाँचिनेफुट्ने क्रिया वा अवस्था।

सम्बन्धित शब्दहरू