अस्थिभङ्ग

Romanized: asthibhangga, asthibhangg, ashthibhangga, asthibhang

शरीरको हड्डी भाँचिएको अवस्था; हाड फुटेको अवस्था; हड्डी टुटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस्थि+भङ्ग]

1
शरीरको हड्डी भाँचिएको अवस्था; हाड फुटेको अवस्था; हड्डी टुटाइ।

सम्बन्धित शब्दहरू