अस्थिकुण्ड
Romanized: asthikund, ashthikunda, ashthikund, asthikunda
हाडैहाडले भरिएको कुण्ड; त्यस्तो नरक; पुराणवर्णित एक नरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हाडैहाडले भरिएको कुण्ड; त्यस्तो नरक; पुराणवर्णित एक नरक।