अस्थिर
Romanized: asthir, ashthira, ashthir, asthira
स्थिर नभएको; चकचके; चञ्चल स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्थिर नभएको; चकचके; चञ्चल स्वभावको।
२.
अदलबदल भइरहने; अनिश्चित।