स्थिर
Romanized: sthir, shthira, shthir, sthira
स्थायी रूपले रहेको; बसेको; विद्यमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
स्थायी रूपले रहेको; बसेको; विद्यमान।
२.
ढलपल नगर्ने; अचल।
३.
दृढ; आफ्नो भनाइमा पूरै अडान लिने; स्थिरसिद्धान्तको।
४.
स्थायी; दीर्घ कालसम्म रहिरहने।
५.
हडबड नगर्ने स्वभावको; शान्त।