स्थिरता
Romanized: sthirataa, sthirat, shthirataa, shthirata
चञ्चल नभई, नचली वा नहल्लिई एकै ठाउँमा अड्न सक्ने गुण; अडिगपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चञ्चल नभई, नचली वा नहल्लिई एकै ठाउँमा अड्न सक्ने गुण; अडिगपन।