स्थिरचित्त
Romanized: sthirachitta, sthirachitt, shthirachitta, shthirachitt
मनको चञ्चलता पूरै वश गरेको; चित्त स्थिर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मनको चञ्चलता पूरै वश गरेको; चित्त स्थिर भएको।
२.
हडबड नगर्ने; नआत्तिने।