विरचित
Romanized: virachita, virachit, wirachita, wirachit
राम्रो किसिमले रचना गरिएको; बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्रो किसिमले रचना गरिएको; बनाइएको।
२.
लेखिएको; लिखित; रचित (पुस्तक, लेख, कविता आदि)। खुब सजाइएको; सिँगारपटार गरिएको।