अस्थिरचित्त

Romanized: asthirachitta, asthirachitt, ashthirachitta, ashthirachitt

अल्लारे;अलमस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अल्लारे;अलमस्त।
२.
विचार पुर्‍याएर काम नगर्ने; मनमा जो आयो सो गर्ने; मनमोजी।
३.
स्थिरताको अभाव भएको चित्त; चञ्चल चित्त;अल्लड।वि.

सम्बन्धित शब्दहरू