सन्धिमोक्ष

Romanized: sandhimoksha, sandhimoksh, sandhimoks, shandhimoksha

परिस्थितिवश गरिएको पुरानो सन्धिपत्रको अवधि पूरा भएर सन्धिका नियमहरू महत्त्वहीन हुँदा त्यसबाट मुक्ति मिल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परिस्थितिवश गरिएको पुरानो सन्धिपत्रको अवधि पूरा भएर सन्धिका नियमहरू महत्त्वहीन हुँदा त्यसबाट मुक्ति मिल्ने अवस्था।

सम्बन्धित शब्दहरू