मोक्ष
Romanized: moksha, moksh, moks, moksa
जन्ममृत्युको चक्रबाट जीवले छुटकारा पाउने काम; मुक्ति; कैवल्य; निर्वाण । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जन्ममृत्युको चक्रबाट जीवले छुटकारा पाउने काम; मुक्ति; कैवल्य; निर्वाण ।
२.
बन्धनबाट छुट्ने काम; छुटकारा।
३.
मरण; मृत्यु।
४.
उद्धार ।
५.
वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्रा बराबरको नाप।