मोक्षदा

Romanized: mokshadaa, mokshada, moksadaa, mokshad

मोक्ष दिने; मुक्त गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मोक्ष दिने; मुक्त गर्ने।
२.
(नाम) मार्ग शुक्ल एकादशी।

सम्बन्धित शब्दहरू