सन्धिविग्रह
Romanized: sandhivigrah, sandhiwigraha, sandhiwigrah, shandhivigraha
व्याकरणमा दुई शब्दका बिच भएको सन्धिको विग्रह वा विच्छेद गर्ने काम; सन्धिविच्छेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्याकरणमा दुई शब्दका बिच भएको सन्धिको विग्रह वा विच्छेद गर्ने काम; सन्धिविच्छेद।
२.
सन्धि र विग्रह गर्ने काम।
३.
सन्धि र विग्रह; मेल र बेमेल।