बन्धुविग्रह
Romanized: bandhuvigrah, bandhuwigraha, bandhuwigrah, bandhubigraha
आफ्ना दाजुभाइका बिचको झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्ना दाजुभाइका बिचको झगडा।
२.
दाजुभाइहरूका बिचको फूट।