मनोनिग्रह
Romanized: manonigrah, manonigraha
मनलाई वशमा राख्ने काम; मनमा उठ्ने विषयवासनाका इच्छा वा वृत्तिलाई नियन्त्रित गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मनलाई वशमा राख्ने काम; मनमा उठ्ने विषयवासनाका इच्छा वा वृत्तिलाई नियन्त्रित गर्ने काम।