मनोनीत
Romanized: manonit, manoneeta, manoneet, manoniit
मनोनयन गरिएको; रोजिएको; चुनिएको; छानिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनोनयन गरिएको; रोजिएको; चुनिएको; छानिएको।
२.
मन परेको।
३.
कुनै स्थान वा पदमा नियुक्त गर्नाका निम्ति छानिएको।